चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेको तर्फवाट मेयरका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् ।

एमाले उम्मेदवार ज्ञवालीले ४९ मत ल्याउदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ मत ल्याएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपमेयरमा पनि एमालेकै अग्रता छ । उपमेयरका एमाले उम्मेदवार दिव्य शर्माले ४३ मत ल्याउदा कांग्रेस पार्वती शाहले ३६ भोट पाएकी छन् ।

यसअघि ४१ भोट गन्दा रेणुले २१ र ज्ञवालीले १९ भोट पाएका थिए ।