कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । मादी वडा नम्बर ४ मा वडाध्यक्षमा एमालेका सत्यराज सापकोटासहित सबै प्यानल नै बिजयी भएको हो । सापकोटाले ४ सय ८३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका विश्वराज सापकोटाले २ सय १२ मत प्राप्त गरेका छन् ।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
सवाल नेपालसंवाददातासोमबार, ३१ वैशाख २०७४

कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



