कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । मादी वडा नम्बर ४ मा वडाध्यक्षमा एमालेका सत्यराज सापकोटासहित सबै प्यानल नै बिजयी भएको हो ।

पालुङटार नगरपालिका वडा नम्वर १ मा नयाँ शक्तिको प्यानल बिजयी भएको छ । ६८५ मत ल्याएर वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार कृष्ण परियार बिजयी भएका हुन्

 

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. १
नेकपा एमालेका सुब्बा तमाङको प्यानल ११६ मतान्तरमा विजयी ।

 

धादिङ : धुनिबेसी नगरपालिकाको वडा नं. १ र २ मा एमाले र वडा नं. ३ मा कांग्रेस विजयी ।  थाक्रे गाउँपालिका वडा नं. १ मा काँग्रेस विजयी भएकाे छ । गजुरी गाउँपालिका वडा नं. १ मा एमाले र खनियाबास गाउँपालिका वडा नं. १ मा कांग्रेस विजयी । बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ मा माअवादी केन्द्र विजयी ।

मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र्र)का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah