मनाङ, १ जेठ । चामे गाउँपालिकाको अध्यक्षामा नेकपा ९एमाले०को लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसको मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेको किटनीदेवी गुरुङले १६० मत प्राप्त गर्नुभयो ।

यस्तै नेच्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०को कान्छा घले ६२७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसको विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेको मेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी हुनुभयो भने काँग्रेसको छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गर्नुभयो ।

यसैगरी नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसको चन्द्र घले ५८४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेको मनबहादुर गुरुङले ४८५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसको कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी हुनुभयो भने नेकपा ९माओवादी केन्द्र०को वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah