जाजरकोटमा विजय भएका उम्मेदवारहरु नेकपा माओवादी केन्द्रवाट शिवालय गाउँपालिका १ मा मानवहादुर पुन पुरै प्यानल शिवालय गाउँपालिका वडा नं २ मा प्रेमवहादुर वस्नेत पुरै प्यानल ।

भेरी नगरपालिका  वडा  न. १  मा दिपक राना पुरै प्यानल, वारेकोट गाउँपालिका वडा नं ९ का शशिराम गौतम पुरै प्यानल कुशेगाउँपालिका वडा न. ६ अम्वर शाही पुरै प्यानल त्रिवेणी नलगाड नपा वडा १ मा हिरालाल पुनको पुरै टिम विजयी ।

नेपाली कांग्रेसवाट कुशेगाउँपालिका वडा नं ७ रामवहादुर शाहीको पुरै प्यानल, कुशेगाउँपालिका वडा नं ८ अम्वर रोकाय पुरै प्यानल, कुशे गाउँपालिका वडा न. ९ मा देविका शाहीको पुरै प्यानल वारेकोट गाउँपालिका  वडा १   द्धारिकाप्रसाद वुढाको पुरै प्यानल, वारेकोट गाउँपालिका १ मा लालुभक्त सिंहको प्यानल विजयी ।

कुशे गाउँपालका वडा ३ टेकवहादुर हमाल  विजयी  । नेकपा एमालेले जित हात पारेका वडाहरु भेरी नगरपालिका वडा नं १३ मा गोपाल वटालाको प्यानल, विजयी शिवालय गाउँपालिका वडा नं ३ मा प्रेम देव शर्मा, शिवालय गाउँपालिका वडा नं ४ तेजवहादुर वुढाको प्यानल,  शिवालय गाउँपलिका वडा ५ चित्रप्रसाद शर्मा पुरै प्यानल विजयी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah