भरतपुर महानगरपालिकामा एमालेले माओवादी केन्द्रसँगको अग्रता दोब्बर बढाएको छ। जारी पछिल्लो मत परिणाम अनुसार ४ सय मत गन्दा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले २४६ मत पाएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ११३ मत पाएकी छन्।
© 2026, All right reserved to Sawal Nepal