स्पेनमा एक नेताले भाषण दिइरहेको बेलामा पछाडि अस्ट्रिच आएको छ । तर त्यो आएको थाहा नपाएका नेता चाहिँ बोेलेको बोल्यै गरेका छन् ।

रमाइलो भिडियोमा उत्तरी स्पेनको कान्ताब्रियाका अध्यक्ष मिगेल आंगेल रेभियाले काबारचेनो प्राकृतिक चिडियाखाना पुनः खुलेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्ट्रिच देखापरेको हो ।

मानिसहरूको भीड देखेर अस्ट्रिच छक्क परेको हेरेको देखिन्छ ।

आफूपछाडि अस्ट्रिच आएको थाहा नपाएका रेभिया चाहिँ देशको अर्थतन्त्र पुनरुद्धार गर्ने कदमस्वरूप चिडियाखाना पुनः खोलिएको भनी बताइरहेका थिए । रेभियाले पर्यटकहरूलाई चिडियाखाना भ्रमण गर्न उत्साहित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah