भिमादको मेयरमा एमालेको अग्रता

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर

एमाले १०४१

कांग्रेस ८१३

उपमेयर 

एमाले १०६६

कांग्रेस ७९९

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको अपडेट

गाउपालिका अध्यक्ष 

एमाले-५०१

कांग्रेस-४३२

राप्रपा-२२४

माओवादी-६२

मकवानपुरको थाहा नगरपालिकामा चुनावी अपडेट (मेयर पद):

माअाेवादी १५१०, एमाले १४७६, राप्रपा ९८ र  नयाँ शक्ति १८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको अपडेट

मेयर 

कांग्रेस-६६८

एमाले-५८१

माओवादी केन्द्र-५३४

धादिङको सिद्धलेक गाउँपालिकाको अपडेट

अध्यक्ष

एमाले (प्रेमनाथ सिलवाल ) – १९४४

काँग्रेस (बद्री अर्याल) –१४०७

उपाध्यक्ष

एमाले (कमला शर्मा ) – १९००

काँग्रेस (लक्ष्मी सिलवाल) –१४४४

चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा कांग्रेस उम्मेदवारलाई ४४४ मतले हराउँदै एमालेको वडाध्यक्ष उम्मेदवार मेनुका पाठक बिजयी ।

पुर्वी चितवनको राप्ती नगरपालिका वडा नः ५ मा कांग्रेस उम्मेदवारलाई ४४४ मतले हराउदै एमालेको वडाध्यक्ष उम्मेदवार मेनुका पाठक बिजयी । वडा नः ४ मा एमालेका शम्शेर लामा जित नजिक । केहीबेरमा घोषणा हुदै ।

चितवनको इच्छाकामना गाँउपालिकाकाको अपडेट । 

प्रमुख

नेकपा एमाले ः ८६८

नेपाली कांग्रेस ः ४९४

माओवादी केन्द्र ः ६२६