ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकार २६६५ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका चिरिबाबु महर्जन २१७७ मत ल्याएर पछ्याइरहेका छन्।

यहाँ तेस्रो स्थानमा रहेका माओवादी केन्द्र दिपेश महर्जनले ८४७ मत ल्याएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी हसिना शाक्यले २७२७ र कांग्रेसकी गीता सत्यालले १६४२ मत ल्याएका छन्।