काठमाडौं- कृषि ऋणमा सहज पहुँच पुर्याउन अगामि आर्थिक वर्षदेखि सरकारले कृषक क्रेडिट कार्डको व्यवस्था शुरु गर्ने भएको छ। आगामि आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कृषि ऋण सहज बनाउन सबै किसानलाई क्रेडिट कार्ड दिने योजना सरकारले ल्याउन लागेको बताएका हुन।

त्यस्तै हरेक वडावडामा स्वास्थ्य स्वयंसेवक जस्तै कृषि तथा पशुपन्छी स्वयंसेवक परिचालन गर्ने योजना पनि सरकारले ल्याएको छ। सहकारीमार्फत कपास, रेसम, उन र धागोजन्य उत्पादन र प्रशोधनका लागि अनुदान दिने भएको छ।

कृषि क्षेत्रमा दिइदै आएको सबै प्रकारको अनुदान पुनरावलोकन गरी संघ, प्रदेश र स्थानिय तहबीच अनुदान सुविधा दोहोरो नपर्ने गरी कृषि अनुदानको मोडालिटीलाई हेरफेर गर्ने सरकारले बजेट मार्फत सार्वजनिक गरेको छ। आगामि आर्थिक वर्षका लागि उखु किसालाई उत्पादन परिमाणका आधारमा प्रदान गरिने अनुदानलाई निरन्तरता दिईने छ। उखु किसानका लागि दिने अनुदान रकमका लागि ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah