काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट भाषण मार्फत बिपिनगर खुटिया,दिपायल जोड्ने सडक बनाउन आवस्यक सम्भाव्यता अध्यनगरि निर्माणकार्य अघि बढाईने घोषणा गरेको छ ।
बजेटभाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले उक्त घोषणा गर्नुभएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।