रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

जारी मत गणनामा पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवार महेन्द्र केसीले २५४२ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारले २४६८ मत पाएका छन्। एमाले उम्मेदवारले ११५७ मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी प्रेमकुमारी केसीले २५३२ मत ल्याएकी छन्। दोस्रो स्थानमा कांग्रेसकी बालकुमारी गिरीले २५१३ मत ल्याएकी छन्। नेकपा एमालेकी उम्मेदवार केसरी गौतमले १०८२ मत ल्याएकी छन्। मतगणना जारी छ। –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah