काठमाडौ : सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट भाषण मार्फत बिधुत महशुलमा मासिक १० युनिट सम्म खपत गर्ने ग्राहकहरुलाई नि:शुल्क बिधुत उपलब्ध गराउने घोषणा गरेको छ ।साथै मासिक १५० युनिट सम्म बिधुत खपत गर्ने ग्राहकहरुको लागि २५ प्रतिशत छुट तथा मासिक २५० युनिट सम्म बिधुत खपत गर्ने ग्राहक हरुकोलागी १५ प्रतिशत बिधुत महशुल छुट दिने घोषणा गरेको छ ।

बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले उक्त घोषणा गर्नुभएको हो ।

https://www.facebook.com/sawaalnepal/videos/275951540455031/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah