काठमण्डौ र काठमण्डौ महानगरको निर्वाचनको मतपरिणाम कहिले आउला ? सबैको चासोको बिषय बनेको छ । अहिलेको मत परिणाम र मत गनेको अवस्थालाइ हेर्दा कम्तिमा पनि ९ महिना ७ दिन लाग्छ । निर्वाचन आयोगले ९ महिना ७ दिनपछि बिजय घोषणा गर्नेछ । एउटा मतपत्र गन्नका लागि २ दशमलव १ मिनेट लागेको छ ।

महानगरमा मतदातामात्र १ लाख ९० हजार रहेकाछन् । २४ घण्टा नै मत गणना हुदा यो समय लाग्छ भने केहि आराम गरेर गन्दा झण्डै एकबर्ष लाग्न सक्छ । काठमण्डौको नतिजा कहिले आउला त । ९ महिना की एकबर्ष ! कि त्यो भन्दा चाँडो सम्भव छ ? भरत महानगरमा पनि उस्तै हो । त्यहाँ पनि यस्तै समय लाग्ला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah