भारतको एक मेडिकल कलेजमा प्रवेश गरेर बाँदरहरूको एक समूहले कोरोनाभाइरसका परीक्षण स्याम्पलहरू लुटेका छन् । उनीहरूले प्रयोगशालाका प्राविधिकलाई आक्रमण गरेका छन् । बाँदरहरूले उत्तर प्रदेशको मेरठ मेडिकल कलेजबाट तीनवटा टेस्ट स्याम्पलहरू लिएका हुन् ।

एकजना प्राविधिकले ती स्याम्पलहरू लिएर गइरहेको बेलामा एउटा बाँदरले हातैबाट खोस्यो अनि नजिकैको रुखमा बसेर चपाउन थाल्यो । बाँदरहरूले स्याम्पललाई लिएर यताउता हिँडेकाले त्यस वरिपरिका क्षेत्रका मानिसमा भाइरस फैलिने डर देखिएको छ ।

ती स्याम्पल बक्सहरू पछि बरामद गरिएको थियो र तिनमा कुनै क्षति पुगेको थिएन, कलेजका सुपरीवेक्षक धीरज राजले भने । राजले भने, ‘तिनीहरू साबुतै थिए र कुनै संक्रमण वा विस्तारको कुनै जोखिम रहेको हामीलाई लाग्दैन ।’ तीनजना मानिसको स्याम्पल चोरी भएकोमा उनीहरूलाई पुनः परीक्षण गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah