मंगलबार दिउसोसम्ममा नेकपा (एमाले) ले १ नगरपालिकासहित ११ गाउँपालिकामा विजयी भएको छ । एमालेले डोल्पाको ठूलीभेरी नगरपालिकामा प्रमुख गणेशबहादुर शाही  सहित प्यानलै विजय प्राप्त गरेको छ ।

त्यस्तै जाजरकोटको, डोल्पाको से फोक्सुण्डो तथा काइजे गाउँपालिकामा एमालेका अध्यक्ष तथा उपाध्यक्षसहित प्यानलै विजयी भएको छ । यसैगरी मनाङको नेस्याङ र चामे गाउँपालिकामा पनि एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबैमा विजय प्राप्त गरेको छ ।

मुस्ताङको घरपझोङ र दालाेमे, स्याङजाको फेदीखोला, कास्कीको मादी, जाजरकाेटकाे शिवालय गाउँपालिकामा पनि एमाले अध्यक्ष उपाध्यक्षसहित जित हासिल गरेको छ ।ललितपुरको महांकाल गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षसहित सबैमा एमालेले विजय प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah