रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतम मेयरमा विजयी भएका छन् ।

गौतमले४३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत ल्याएकी छन् ।

तेस्रो भएका एमालेका मेयरका उम्मेदवार विमल पुनको २३१५ र उपमेयरमा केशरी गौतमले २१५५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah