ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका गोपिलाल सिङतान र उपप्रमुखमा मिङमा लामा बिजयी ।

गोपीलालले १ हजार ७९८ मत पाउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजन घिमिरेले १,७४१ मत पाएका छन् ।

 

उपाध्यक्षमा माओवादीकी मिङमा लामा १ हजार ९३३ मत पाएर बिजयी भएकी छन् ।

काठमाडौं उपत्यकाभित्र माओवादी विजयी भएको यो पहिलो नतिजा हो । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा विजयी भएसँगै माओवादीले जितेका स्थानीय तहको संख्या १० पुगेको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको वडानम्बर १ र ५ मा वडाध्यक्षसहित सबै प्यानल र वडानम्बर २ मा वडाध्यक्ष पदमा माओवादी केन्द्र विजयी भएको छ ।

यसैगरी वडानम्बर ३ र ४ मा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल र वडा नम्बर २ मा एमालेका ४ जना सदस्य बिजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah