३ जेठ । यहाँको वारेकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी हुनु भएको छ ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमा शाहीले २,२२४ मत ल्याएर विजयी हुनुभएको छ ।

शाहका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का तिलक रावतले २,१२९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा (एमाले) का गीता सिंहले २,१५७ मत ल्याउनु भएको छ । रासस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड