काभ्रेको खानीखोला गाउँ पालिकामा एमाले उम्मेदवार कृष्णबहादु खुलाल बिजयी  । खुलालले माओवादी केन्द्रका इन्द्रबहादुर थिङलाइ पराजित गरेका हुन

कास्कीको माछापुच्छे गाउँपालिकामा एमालेका कर्णबहादुर गुरुङले जित हासिल गरेका छन् । यसको विस्तृत विवरण आउन बाँकी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं महानगरपालिकाको वडा नं १ को  अध्यक्षमा एमाले उमेदवार  भरतलाल श्रेष्ठ र एक महिला सदस्य विजयी

मकवानपुरकाे गढि गाउपालिकामा एमालेका बिदुर हुमागाई ३८१४ मतले बिजयी

उपाध्यक्षमा पनि एमालेका हर्कमाया रुम्वा ३७१७ मतले बिजयी

किस्पाङ गाउँपालिका प्रमुखमा कांग्रेसका छत्रबहादुर लामा एमालेका वीरबल तामाङलाई हराउँदै विजयी बनेका हुन् । लामाले २५६८ मत ल्याए ।

नेपाली कांग्रेसले नुवाकोटमा खाता खोलेको छ । किस्पाङ गाउँपालिकामा जित दर्ता गर्दै कांग्रेसले खाता खोलेको हो ।

रूकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार  झक्कुप्रसाद घर्ती विजयी भएका छन् । घर्ती ३९५८ मतका साथ विजयी भएका हुन् ।