वि.सं. २०७७ जेठ- ३१,शनिवार,ई.सं. २०२० जून-१३ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-अष्टमी , २५:४२ बजे उप्रान्त नवमी,नक्षत्र-पूर्वभाद्रपदा , २२:४४ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-प्रीति , १२:५३ बजे उप्रान्त आयुष्मान्, करण-वालव १२:५० बजेदेखि कौलव , २५:४२ बजे उप्रान्त वालव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-काल, सूर्योदय- ०५:०९, सूर्यास्त-१८:५९, दिनमान-३४ घडी ३३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पहिलेको सफलताले पनि हौसला जगाउनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,भोज भतेरमा ख्याल गर्नु होला,आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,विविध काममा अवरोध आउनेछ,आफन्त बाट सहयोग हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ, आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –कुरा काट्नेहरु हुनेछन,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,साझे दारीको काममा संकट आउनेछ,मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,यात्रा गर्दा विचार पुराउनु होला,आर्धिक लेनदेनमा विवाद हुनेछ,आम्दानी बढ्ने छ, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सामान्य चोट पटक लाग्ने योग छ ,भौतिक रुपमा सफल भइनेछ,आफ्नै विवेक ले काम गर्नु होला,स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक १० रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– रिस लाइ काबूमा राख्नु होला,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,परिवारमा रमाइलो गरि दिन बित्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,संकल्प गरेको काम सफल हुनेछ,दिन भरि दोधारमा बित्नेछ,विवादमा परिने छ , आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– झुटा आरोप लाग्न सक्छ,माता पिताको आशिर्वाद नै आजको दिन शुभ हुनेछ,बोलीमा विचार पुराउनु होला,मुद्दा मामिला परिनेछ, यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गोपनीयतामा ख्याल गर्नु होला,शिक्षा क्षेत्रमा सफल हुनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ, दैनिकी कार्य सहज हुनेछ,शत्रुहरु हावी हुनेछन, आजको शुभ अंक ३ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – लेनदेन आदिमा फाइदा हुनेछ,व्यापार मा सफल भइनेछ ,मनमा कुरा खेल्नेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,खानपानमा विचार गर्नु होला, आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,पेट सम्बन्धि समस्या हुनेछ,परिवारमा सामान्य विवाद हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,भेटघाटमा बेस्ताता भइनेछ,शत्रुहरु परास्त हुनेछन,आजको शुभ अंक ११ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah