काठमाण्डौ – होटल व्यवसायी सङ्घ नेपाल (हान) ले कोरोना भाइरसकाे कारण विदेशबाट नेपाल आएर क्वरेण्टीनमा बस्ने नागरिकहरुलाई राखिने होटलको छनाेट गरेको छ ।

हाेटल सङ्घले विदेशबाट ल्याइने नेपालीहरुलाई क्वरेण्टीनकाे व्यवस्था गर्न होटलहरुको नामावली माग भए अनुसार एक सय २६ वटा होटलको सूची तयार पारेको हो।

सङ्घका अनुसार विदेशबाट आएका नागरिकहरुलाई काठमाण्डौका ५७ वटा, चितवनका २६ वटा र भैरहवाका ४३ वटा होटलमा राखिने भएको छ । क्षेत्रीय सङ्घ तथा इच्छुक अन्य होटलहरुको नामावली अद्यावधिक गरिने सङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah