चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस(माओवादी गठबन्धनबाट मेयरमा पदमा उम्मेदवार बनेकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १५ सय ५२ मतले पछाडि परेकी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणुले २५ सय १४ मत ल्याउँदा ज्ञवालीले ४ हजार ६६ मत ल्याएर अग्रता कायमै राखेका छन् । महानगरपालिकाको २९ वडामध्ये वडा नम्बर १ र २ को गणना पूरा भइसकेको छ । अहिले वडा नम्बर ३ को गणना जारी छ । वडा नम्बर ३ एमालेभन्दा कांग्रेसको बलियो क्षेत्र मानिन्छ । यो वडाको मतगणना सकिएपछि मतअन्तरको आधारमा कसको पल्ला भारी भनेर थप विश्लेषण गर्न सकिन्छ ।
भरतपुरमा पछारिएको पछारिएै भइन् रेणु १५ सय बढिले एमाले उम्मेदवार अघि
सवाल नेपालसंवाददाताबुधबार, २ जेठ २०७४

भरतपुरमा पछारिएको पछारिएै भइन् रेणु १५ सय बढिले एमाले उम्मेदवार अघि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



