काठमाडौँ । नेपालमा लकडाउन खुकुलो भएसँगै सुनको भाउमा भारी उतारचढाव भएको छ । आज (बुधबार) छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेकोे छ । आज चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah