आइतबार प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमध्ये १८५ स्थानीय तहको मतगणना सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार  नेकपा एमालेले ७१ स्थानमा जित हात पारेको छ भने दोस्रौ स्थानमा रहको कांग्रेसले ६७ स्थानमा जीत हात पारेको छ ।

त्यस्तै माओवादीले ३६ स्थानमा जीत हात पारेको छ । राप्रपा, नयाँ शक्ति, जनमोर्चाले १/१ स्थानमा जित हात पारेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले ३ स्थानमा जित हात पारेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नम्बर ६

हुम्ला अदनचुली गाउँपालिका– नेकपा एमाले सिमकोट गाउँपालिका–नेपाली कांग्रेस नाम्खा गाउँपालिका,– माओवादी ताजाकोट गाउँपालिका–माओवादी चम्खेली गाउँपालिका–माओवादी सर्केगाड गाउँपालिका–माओवादी मुगु मुगुमकार्मारुग गाउँपालिका–कांग्रेस छायानाथ रारा नगरपालिका–कांग्रेस

कालिकोट खाडाचक्र नगरपालिका–एमाले सान्नित्रिवेणी गाउँपालिका–माओवादी टिलागुफा नगरपालिका–माओवादी पलाटा गाउँपालिका–माओवादी पचाल झरना गाउँपालिका–माओवादी रासकोट नगरपालिका–माओवादी

जुम्ला

तातोपानी गाउँपालिका–माओवादी तिलागाउँपालिका–एमाले हिमा गाउँपालिका–माओवादी केन्द्र सिंजा गाउँपालिका–नेपाली कांग्रेस कन्कासुन्दरी गाउँपालिका–कांग्रेस पातारासी गाउँपालिका–कांग्रेस गुठी चउर गाउँपालिका–माओवादी चन्दननाथ नगरपालिका–कांग्रेस

दैलेख

चामुण्डा नगरपालिका–एमाले भैरवी गाउँपालिका–एमाले महावु गाउँपालिका–एमाले डुंगेश्वर गाउँपालिका–कांग्रेस नायारण नगरपालिका–एमाले ठाटीकाध गाउँपालिका–एमाले भगवतीमाई गाउँपालिका–एमाले दुल्लु नगरपालिका–नेपाली कांग्रेस नौमुले गाउँपालिका–कांग्रेस गुरास गाउँपालिका–कांग्रेस

सुर्खेत लेकवेशी नगरपालिका–एमाले चिङ्गाङ गाउँपालिका–कांग्रेस बराहताल गाउपालिकामा–कांग्रेस

जाजरकोट भेरी नगरपालिका–एमाले बारेकोट गाउँपालिका–कांग्रेस शिवालय गाउँपालिका–एमाले कुशे गाउँपालिका–कांग्रेस त्रिवेणी नलगाड नगरपालिका–माओवादी जुनिचाँदे गाउँपालिका–माओवादी छेडागाड नगरपालिका–एमाले

सल्यान

ढोराचौर गाउँपालिका–एमाले त्रिवेणी गाउँपालिका–कांग्रेस दर्मा गाउँपालिका–माओवादी कपुरकोट गाउँपालिका–एमाले कालिमाटी गाउँपालिका–एमाले छत्रेस्वरी गाउँपालिका–कांग्रेस बागचौर गाउँपालिका–माओवादी

रुकुम चोरहजारी नगरपालिका नगरपालिका–माओवादी आठविस्कोट–नगरपालिका–माओवादी

त्रिवेणी गाउँपालिका–माओवादी मुसीकोट नगरपालिका–माओवादी सानिभेरी गाउँपालिका –माओवादी बाफिकोट गाउँपालिका–माओवादी डोल्पा

मुड्ेकचुला गाउँपालिका–माओवादी त्रिपुरासुन्दरी नगरपालिका–एमाले काइके गाउँपालिका–एमाले शेफोक्सुण्डो गाउँपालिका एमाले ठूली भेरी नगरपालिका–एमाले जगदुल्ला गाउँपालिका माओवादी डोल्पो बुद्धगाउँपालिका–स्वतन्त्र छार्काताङ्सोङ गाउँपालिका–स्वतन्त्र

प्रदेश नम्बर ४ मुस्ताङ

घरपझोङ गाउँपालिका–एमाले लोमानथाङ गाउँपालिका–कांग्रेस थासाङ गाउँपालिका–कांग्रेस दालोमे गाउँपालिका–स्वतन्त्र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–नेपाली कांग्रेस

म्याग्दी

मालिका गाउँपालिका–नेपाली कांग्रेस वेनी नगरपालिका–कांग्रेस मंगला गाउँपालिका–एमाले अन्नपूर्ण गाउँपालिका–कांग्रेस रघुगंगा गाउँपालिका–कांग्रेस धवलागिरी गाउँपालिका–एमाले

बाग्लुङ ब¥याङ गाउँपालिका–जनमोर्चा काठेखोला गाउँपालिका–एमाले गल्कोट नगरपालिका कांग्रेस तारा खोला गाउँपालिका–माओवादी निशिखोला गाउँपालिका–कांग्रेस तमानखोला गाउँपालिका–कांग्रेस ढोरपाटन नगरपालिका–एमले बडीगाड गाउँपालिका–एमाले

मनाङ

नारफू गाउँपालिका –नेपाली कांग्रेस चामे गाउँपालिका–एमाले नासोङ गाउँपालिका–कांग्रेस नेस्याङ गाउँपालिका–एमाले

कास्की

माच्छापुछ«े गाउँपालिका–एमाले अन्नपूर्ण गाउँपालिका–कांग्रेस रुपा गाउँपालिका–एमाले मादी गाउँपालिका–एमाले

पर्वत

फलेवास नगरपालिका–एमाले महाशिला गाउँपालिका–एमाले पयौं गाउँपालिका–कांग्रेस मोदी गाउँपालिका–एमाले विहादी गाउँपालिका–एमाले जलजला गाउँपालिका–कांग्रेस

स्याङ्जा

आदीखोला गाउँपालिका–एमाले फेदी खोला गाउँपालिका–एमाले हसिना गाउँपालिका–एमाले गल्याङ नगरपालिका–एमाले कालिगण्डकी गाउँपालिका–एमाले चापाकोट नगरपालिका–कांग्रेर भीरकोट नगरपालिका–कांग्रेस अर्जुन चौतारी गाउँपालिका–कांग्रेस

नवलपरासी

बुङदीकाली गाउँपालिका–काग्रेस हुप्सेकोट गाउँपालिका–कांग्रेस विनयीत्रिवेनी गाउँपालिका–कांग्रेस बुलिङटार गाउँपालिका–कांग्रेस देवचुली नगरपालिका–कांग्रेस मध्यविन्दु नगरपालिका–कांग्रेस

तनहु बन्दीपुर गाउँपालिका–माओवादी घिरिङ गाउँपालिका–एमाले देवघाट गाउँपालिका–एमाले आबुखैरेनी गाउँपालिका–नेपाली कांग्रेस म्यादे गाउँपालिका–कांग्रेस रिसिङ गाउँपालिका–कांग्रेस

लमजुङ

मध्यनेपाल नगरपालिका–कांग्रेस दुधपोखरी गाउँपालिका–कांग्रेस मस्र्याङदी गाउँपालिका–एमाले दोर्दी गाउँपालिका–माओवादी

गोरखा अजिरकोट गाउँपालिका–कांग्रेस सिराञ्चोक गाउँपालिका–नेपाली कांग्रेस चुमनुब्री गाउँपालिका–कांग्रेस गण्डकी गाउँपालिका–कांग्रेस धार्चे गाउँपालिका–कांग्रेस सहिद लखन गाउँपालिका–माओवादी

प्रदेश नम्बर ३ धादिङ खनियाबास गाउँपालिका–कांग्रेस ज्वालामुखी गाउँपालिका–कांग्रेस नेत्रावती गाउँपालिकामा–नेकपा एमाले सिद्धलेक गाउँपालिका–एमाले धुनिवेशी नगरपालिका–एमाले थाक्रे गाउँपालिका–एमाले गंगा जमुना गाउँपालिका–एमले रुवी भ्याली गाउँपालिका–राप्रपा

रसुवा

उत्तरगया गाउँपालिका–कांग्रेस कालिका गाउँपालिका–एमाले गोसाइकुण्ड गाउँपालिका–एमाले नौकुण्ड गाउँपालिका–कांग्रेस पार्वतीकुण्ड गाउँपालिका–नयाँ शक्ति

नुवाकोट तादी गाउँपालिका–कांग्रेस किस्पाङ गाउँपालिका–कांग्रेस तारकेश्वर गाउँपालिका–एमाले

मकवानपुर मकवानपुरपुरी गढी गाउँपालिका–एमाले कैलाश गाउँपालिका–एमाले बाग्मती गाउँपालीका–माओवादी इन्द्रसरोबर गाउँपालिका–एमाले भिमफेदी गाउँपालिका–एमाले बाग्मती गाउँपालिका–माओवादी

चितवन इच्छाकामना गाउँपालिका–कांग्रेस

सिन्धुपाल्चोक भोटेकोशी माओवादी हेलम्बु गाउँपालिका–कांग्रेस बलेफी गाउँपालिका– एमाले लिंसंखु पाखर गाउँपालिका–एमाले जुगल गाउँपालिका–एमाले पाँच पोखरी थाङपाल गाउँपालिका–एमाले मेलम्ची नगरपालिका–एमाले

दोलखा जिरी नगरपालिका–एमाले वैतेश्वर गाउँपालिका–कांग्रेस गौरिशंखर गाउँपालिका–एमाले विगु गाउँपालिका–कांग्रेस

रामेछाप उमाकुण्ड गाउँपालिका–एमाले गोकुलगंगा गाउँपालिका–एमाले मन्थली नगरपालिका–एमाले लिखु गाउँपालिका–एमाले दोरम्बा गाउँपालिका–माओवादी

सिन्धुली

गोलन्जोर गाउँपालिका–कांग्रेस घ्याङलेक गाउँपालिका–कांग्रेस हरिहरपुर गढी गाउँपालिका–माओवादी मरिण गाउँपालिका–माओवादी फिक्कल गाउँपालिका–एमाले

काभ्रेपलाञ्चोक

खानीखोला गाउँपालिका–एमाले भुल्लु गाउँपालिका एमाले बेथानचोक गाउँपालिका–कांग्रेस तेमाल गाउँपालिका–कांग्रेस रोसी गाउँपालिका–कांग्रेस महाभारत गाउँपालिका–माओवादी

काठमाडौं

शंखरापुर नगरपालिका–एमाले दक्षिणकाली नगरपालिका–कांग्रेस

ललितपुर महांकाल गाउँपालिका–एमाले कन्ज्योसोम गाउँपालिका–माओवादी बाग्मती गाउँपालिका–कांग्रेस