४ जेठ । कांग्रेसको किल्लाका रुपमा चिनिएको बाह्रबीसे नगरपालिकामा एमालेले मेयर–उपमेयर दुवै जितेको छ । एमालेका तर्फबाट मेयरमा  निमफुन्जो शेर्पा र उपमेयरमा सुशीला पाख्रिन बिजयी भएका छन् । कांग्रेसका मेयरका उम्मेदवार बालकृष्ण बस्नेतलाई एमालेका शेर्पाले जम्मा दुई मतले पराजित गरेका हुन् । शेर्पाले ४ हजार २ सय ११ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिदन्दी बस्नेतले ४ हजार ७ सय ९ मत ल्याउँदै पराजित भएका छन् । बस्नेतले नमिठो पराजय भोग्नुपरेको छ ।
उपमेयरमा एमालेकी सुशीला पाख्रिनले ५ हजार १५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिदन्दी कांग्रेसकी लीला नेपालले ४ हजार ८ सय १३ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah