४ जेठ । काठमाडौं जिल्लाको टोखा नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी भएको छ ।

टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी ८७४७ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिहर अधिकारीले ७४६७ मत ल्याए ।

उपमेयरमा एमालेकी ज्ञानुमाया डंगोल ८१४८ मत ल्याएर विजयी भइन् । कांग्रेसकी रजनी थापा झिनो मतले पराजित भइन् । उनले ८०९७ मत ल्याएकी छन्।

मेयर र उपमेयर दुबै जितेपछि टोखा नगरपालिकामा विजय जुलुुस निकालिइएको थियो । विजयीहरुलाई शुभकामना दिन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पनि पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah