भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा अगाडि लागेकी छिन् । एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछाडि पार्दै रेणु अगाडि लागेकी हुन् । रणुको ११९८५ तथा देवीको ११९०२ मत छ । योसंगै माओवादी केन्द्रका कार्यकर्तामा उत्साह छाएको छ । काँग्रेससंग गठबन्धन भए पनि लामोसमय रेणु पछाडि पर्दा काँग्रेसलाई गाली गरिरहेको थियो ।
BREKING भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा अगाडि
सवाल नेपालसंवाददाताशुक्रबार, ४ जेठ २०७४

BREKING भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा अगाडि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



