स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी भएकी छन् । गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई विजयी भएकी हुन् । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसीराम रेग्मीले नौ हजार २९ मत प्राप्त गरिन् ।

त्यस्तै, उपप्रमुख पदमा पनि नेकपा (एमाले)कै महेश पुरी १० हजार ३८८ मतसहित विजयी भए भने नेकाकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याएका थिए ।

जम्मा १४ वटा वडा रहेको पुतलीबजार नगरपालिकाको १० वटा वडामा नेकपा (एमाले) र चारवटा वडामा नेका विजयी भएको हो । पुतलीबजारको मतगणना सकिएसँगै स्याङ्जा जिल्लाका सबै ११ वटै स्थानीय तहको नतिजा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah