काठमाडौंका ११ नगरपालिका मध्ये ५ वटा नगरपालिकाको मत गणना सकिएको छ। बाँकी ६ वटा नगरपालिकाको गणना भइरहेको छ। यस्तो छ  पछिल्लो अपडेट

काठमाडौं महानगरपालिका

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले- १३५५३

कांग्रेस- ९४४९

विवेकशील- ५५४७

साझा पार्टी- ४२३०

मत गणनाः करिब ४२ हजार

तारकेश्वर नगरपालिका

एमाले- ६४१७/७४३३

नेपाली कांग्रेस- ५९७४/५३२१

माओवादी केन्द्र २१८४/१७८६

मत गणनाः ११ मध्ये १-७ वडासम्म सकियो

कागेश्वरी मनोहरा

नेपाली कांग्रेस- ३८२२/३८७३

नेकपा एमाले- ३४९१/३७३४

माओवादी केन्द्र- १७३५/१२४१

मत गणनाः १६ वडामध्ये १ देखि ५ वडा  सकियो

चन्द्रागिरी

नेपाली कांग्रेस — ६४४१/५१५२

नेकपा एमाले — ४२०४/४७६६

माओवादी केन्द्र — २०३४/२१३५

बुढानिलकण्ठ नगरपालिका

एमाले — ५७८४/६०५५

नेपाली कांग्रेस — ३६००/३६१६

माओवादी केन्द्र— ११५०/१११२