चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीले २ सय ९४ मतको अग्रता बनाएका छन् । कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका हुन् । उपमेयरमा भने कांग्रेसको अग्रता छ ।

मेयर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले– देवी ज्ञवालीः १५३४७ माओवादी–कांग्रेस गठबन्धन – रेणु दहालः १५०५३

उपमेयर

कांग्रेस– पार्वती शाहः १७३३० एमाले– दिव्या शर्मा आचार्यः १३२९२