चितवनको राप्ती नगरपालिकामा एमालेकी प्रभा बरालले जित हासिल गरेकी छन्। उनीसहित नेपालमा निर्वाचित हुने महिला मेयरको संख्या चार पुगेको छ। प्रभाले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी किरणभुषण ओलीलाई हराएकी हुन्। उपमेयरमा पनि एमालेकै इमानसिंह लामा बिजयी भएका छन्। उनको जित निश्चित भइसकेको भएपनि आधिकारीक घोषणा गर्न भने बाँकि रहेको राप्तीका सूचना अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए। उनले भने, ‘मेयरमा प्रभा बरालको जित भइसकेको छ। निर्वाचन आयोगमा दर्ता गराइ घोषणा हुन बाँकी छ।’
चितवनको राप्ती नगरपालिकामा एमालेकी प्रभा बराल बनिन् मेयर
सवाल नेपालसंवाददाताशनिबार, ५ जेठ २०७४

चितवनको राप्ती नगरपालिकामा एमालेकी प्रभा बराल बनिन् मेयर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



