विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रमुख पदमा कसको कति सिट ?
पार्टी नगर-मेयर गाउँपालिका-अध्यक्ष जम्मा
नेकपा एमाले ३६ ७० १०६
नेपाली कांग्रेस २६ ७१ ९७
नेकपा माओवादी (केन्द्र) ३७ ४६
स्वतन्त्र
नयाँ शक्ति नेपाल
राप्रपा
जनमोर्चा
नेमकिपा

काठमाडौं, ६ जेठ । पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म प्रमुखका विजेताहरु :

नेकपा एमाले प्रमुख जितेका ठाउँ

१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)

२) कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग

३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा

४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी

५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर

६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल

७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी

८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप

९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा

१०) डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही

११) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)

१२) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा

१३) डोल्पाको काइके गाउँपालिका – अंगद राना

१४) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल

१५) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य

१६) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य

१७) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य

१८) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी

१९) धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ

२०) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले

२१) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले

२२) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा

२३) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं

२४) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा

२५) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान

२६) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा

२७) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल

२८) रसुवा गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ

२९) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल

३०) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का

३१) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा

३२) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही

३३) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही

३४) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा

३५) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही

३६) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का

३७) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार

३८) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार

३९) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत

४०) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर

४१) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही

४२) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा

४३) जुम्ला तिला गाउँपालिका–रतननाथ योगी

४४) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल

४५) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा

४६) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल

४७) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल

४८) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर

४९) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल

५०) दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल

५१) दोलखाको जिरी नगरपालिका–टंक जिरेल

५२) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का

५३)  दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी

५४) हुम्लाको अदनचुली गाउँपालिका–दल फटेरा

५५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल

५६) सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा

५७) सल्यान ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने

५८) सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी

५९) सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन

६०) सिन्धुली फिक्कल गाउँपालिका – धनबहादुर कार्की

६१) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना

६२) तनहुँ देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा

६३) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ

६४) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे

६५) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन

६६) म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका

६७) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री

६८) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ

६९) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा

७०) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली

७१) बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा

७२) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती

७३) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार

७४) सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी

७५) मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही

७६) तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा

७७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल

७८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा

७९) हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा

८०) नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल

८१) दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल

८२) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा

८३) सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन

८४) मुगुको खत्याड गाउँपालिका – उज्जवल शाही

८५) बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल

८६) दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी

८७) लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र

८८) लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल

८९) काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे

९०) स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री

९१) नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित

९२) मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती

९३) सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री

९४) काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी

९५) सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत

९६) नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन

९७) दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय

९८) लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले

९९) काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने

१००) रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ

१०१) सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही

१०२) धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत

१०३) काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन

१०४) काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा

१०५) लमजुङको राइनास नगरपालिका - सिंहबहादुर थापा

१०६) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका – भुपेन्द्र श्रेष्ठ

नेपाली कांग्रेसले प्रमुख जितेका ठाउँ

१) नवलपरासीको बुङ्दीकाली गाउँपालिका – दुर्गाबहादुर राना

२) नवलपरासीको विनयीत्रिवेणी  गाउँपालिका–डम्बर जिसी

३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे

४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी

५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ

६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना

७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन

८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ

९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट

१०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)

११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले

१२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत

१३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही

१४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा

१५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा

१६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल

१७) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा

१८) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल

१९) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत

२०) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल

२१) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना

२२) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ

२३) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ

२४) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल

२५) गोरखाको आरुघाट गाउँपालिका–पूर्ण दाहाल

२६) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की

२७) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन

२८) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल

२९) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले

३०) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना

३१) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा

३२) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा

३३) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा

३४) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे

३५) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ

३६) नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ

३७) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे

३८) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ

३९) हुम्लाको सिमिकोट गाउँपालिका–पदम लामा

४०) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द

४१) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत

४२) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर

४३) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका

४४) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ

४५) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन

४६) म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी

४७) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का

४८) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा

४९) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही

५०) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा

५१) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी

५२) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली

५३) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा

५४) दैलेखको ढुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल

५५) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी

५६) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी

५७) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी

५८) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’

५९) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना

६०) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ

६१) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा

६२) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ

६३) तनहुँको म्याग्दे गाउँपालिका–माया राना

६४) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल

६५) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ

६६) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी

६७) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल

६८) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल

६९) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा

७०) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत

७१) ललितपुरको गोदावरी नगरपालिका–गजेन्द्र महर्जन

७२) ललिपुरको बागमती गाउँपालिका–वीरबहादुर लोप्चन

७३) सिन्धुलीको तीनपाटन गाउँपालिका – कर्णबहादुर थापामगर

७४) तनहुँको व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने

७५) स्याङ्जाको वालिङ नगरपालिका – दिलिप प्रताप खाँड

७६) पर्वतको कुस्मा नगरपालिका – रामचन्द्र जोशी

७७) तनहुँको शुक्ला गण्डकी नगरपालिका – किसान गुरुङ

७८) सुर्खेतको गुर्भाकोट गाउँपालिका – हस्तबहादुर पुन

७९) गोरखाको पालुङटार नगरपालिका – दीपकबाबु कँडेल

८०) कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह

८१) नुवाकोटको मेघाङ गाउँपालिका – आशा तामाङ

८२) गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ

८३) गोरखाको गोरखा नगरपालिका – राजनराज पन्त

८४) तनहुँको भानु नगरपालिका–उदयराज गौली

८५) रामेछापको रामेछाप नगरपालिका–नरबहादुर थापामगर

८६) मकवानपुरको राक्सिराङ गाउँपालिका–राजकुमार मल्ल

८७) काभ्रेको पाँचखाल नगरपालिका–महेश खरेल

८८) नुवाकोटको शिवपुरी गाउँपालिका–रामकृष्ण थापा

८९) गोरखाको भीमसेन गाउँपालिका–ईश्वर पाण्डे

९०) बागलुङको जैमिनि नगरपालिका–इन्द्रराज पौडेल

९१) नुवाकोटको सूर्यगढी गाउँपालिका– सन्तबहादुर घले तामाङ

९२) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका – विनोद जिसी

९३) सुर्खेतको पञ्चपुरी नगरपालिका – उपेन्द्रबहादुर थापा

९४) काठमाडौंको गोकर्णेश्वर नगरपालिका – सन्तोष चालिसे

९५) काठमाडौंको नागार्जुन नगरपालिका – मोहनबहादुर बस्नेत

९६) सुर्खेतको भेरीगंगा नगरपालिका – भुपेन्द्र चन्द

९७) धादिङको नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना

माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ

१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी

२) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी

३) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही

४) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी

५) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया

६) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही

७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल

८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी

९) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही

१०) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल

११) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल

१२) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम

१३) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन

१४) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ

१५) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान

१६) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन

१७) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती

१८) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी

१९) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा

२०) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम

२१) रुकुमको आठबीसकोट नगरपालिका–गोर्खाबहादुर केसी

२२) जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने

२३) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा

२४) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती

२५) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान

२६) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल

२७) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ

२८) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा

२९) लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ

३०) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी – अमानसिंह तामाङ

३१) गारेखाको शहीद लखन गाउँपालिका – रमेश थापा

३२) गोरखाको सुलिकोट गाउँपालिका – विष्णु भट्ट

३३) हुम्लाको सर्केगाड गाउँपालिका – कृष्ण रोकाया

३४) हुम्लाको  नाम्खा गाउँपालिका – बिष्णु तामाङ

३५) धादिङको बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी

३६) सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल

३७) कालिकोटको तिलागुफा नगरपालिका – रतनबहादुर शाही

३८) मकवानपुरको थाहा नगरपालिका – लवशेर विष्ट

३९) काभ्रेको चौरीदेउराली गाउँपालिका–दिनानाथ गौतम

४०) जाजरकोटको जुनीचाँदे गाउँपालिका–कृष्णबहादुर केसी

४१) सल्यानको कुमाख मालिका गाउँपालिका–दिलमाया बुढा मगर

४२) नुवाकोटको ककनी गाउँपालिका–मानबहादुर लामा

४३) सिन्धुलीको सुनकोशी गाउँपालिका–दीपा बोहोरा

४४) चितवनको माडी नगरपालिका–ठाकुरप्रसाद ढकाल

४५) रामेछापको सुनापाति गाउँपालिका – धावा लामा

४६) नुवाकोटको पञ्चकन्या गाउँपालिका – तेजबहादुर तामाङ

नयाँ शक्ति पार्टी नेपाल

१) रसुवाको पार्वतीकुण्ड – बुचुङ तामाङ

राप्रपा

१) धादिङको रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ

जनमोर्चा

१) बाग्लुङको वारेङ गाउँपालिका–कृष्णप्रसाद शर्मा

नेपाल मजदुर किसान पार्टी

१) भक्तपुरको भक्तपुर नगरपालिका – सुनिल प्रजापति

स्वतन्त्र तीन

१) मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्र उम्मेद्वार राजु बिष्ट विजयी हुनुभएको छ । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।

२) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार तेम्बा गुरुङ विजयी

३) डोल्पाको छर्का ताङसोङ गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार सोनाम गुरुङ विजयी