काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । यसअघि असार ३१ गते तोलाको ९२ हजार ८ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ताको आकर्षण बढेपछि नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड बनाइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँका किनबेच भइरहेको छ । चाँदीको मूल्य तोलामा चालिस रुपैयाँले बढेर प्रतितोला एक हजार चालिस रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah