६ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ ।

पछिल्लो मतगणना अनुसार एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहाललाई ५४७ मतले पछि परेकीछन् । जसअनुसार मेयर एमाले देवी ज्ञवाली – १६४४७ ,माओवादी केन्द्र रेणु दाहाल –१५९०० मत आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड