विर्तामोड। झापाको बुद्धशान्ति गाउँपालिका–७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनामा ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराईली घाईते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

पहिरोले तेज कुमार बराईलीको घर पुर्ण रुपमा क्षति भएको छ । अन्य २ घर उच्च जोखिममा रहेका छन् । जसका कारण २ घर परिवारका मानिसलाई स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah