काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहको भवनमा जारी छ । अहिलेसम्म एक तिहार्इ भन्दा केहि बढी अर्थात ७४ हजार १८८ मत गणना भएको छ । मध्याह्न १२ बजेसम्मको मत परिणाम अनुसार

मेयर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिद्यासुन्दर शाक्य (एमाले)- २४०२२

राजुराज जोशी (कांग्रेस)- १७०५०

रञ्जना न्यौपाने (विवेकशील दल)- ९६८८

किशोर थापा (साझा पार्टी)- ७३१४

सर्बोत्तम डंगोल (माओवादी केन्द्र)- २७७७