लामो समय देखि अमेरिकाको मेरिल्याण्डमा बसेर नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका रानी शाक्यले ‘संसार फेर्ने’ बोलको सामाजिक संदेश बोकेको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन।

गीतमा जीवन दर्शन र जीवन जिउने प्रेरणा र सकारात्मक सोच व्यक्त गरिएको छ। संसारलाई बदल्न सुरुवात आफै बाट गर्नु पर्छ। समय सधै एकनासको हुदैन । र आफुले चाहेको जस्तो पनि हुदैन । हरेक कुराको निश्चित अवधि हुन्छ । सङ्घर्ष नै जिन्दगी हो , बाँचुन्जेल सङ्घर्ष गर ,समस्या अस्थायी हुन्छ , दुख सत्य हो , दिन पछि रात हुन्छ , रात पछि दिन हुन्छ। हिम्मत नहार , मैदान नछोड जस्ता जीवन उपयोगी प्रेरणादायी कुराहरु गीतमा समेटिएको छ। यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने निरन्तर गायिका शाक्य संग सहकार्य गर्दै आएका गीतकार अरुण तिवारीले गीतका शब्द लेखेका हुन्। गीतमा संगीत चर्चित संगीतकार दिपक शर्माको रहेको छ। यस गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन।

जीवन शाहीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन। उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। हेर्नुहोस बाँकी भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah