सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर-२ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभयो ।

पहिरोमा परेका दुवै जनाको शव निकालिएको लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah