बलिउडको स्थिर जोडी भनी सर्वत्र प्रशंसा गरिएका अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीको वैवाहिक जीवन अन्त्य भएपछि उनीहरूका फ्यान अहिले ठूलो चिन्तामा छन् । यस्तोमा उनीहरूलाई थप चिन्तित बनाउने गरी अर्को समाचार आएको छ । मैनमूर्तिहरूको संग्रहालय म्याडम तुसादले संसारका विभिन्न शहरमा रहेका आफ्ना स्टलमा ब्राड र जोलीको मूर्तिलाई सँगै राख्ने गरेको थियो । साथै, संयुक्त मूर्तिलाई नाम दिइएको थियो– ब्रान्जेलिना । तर, एन्जेलिना र ब्राडको छोडपत्र भएपछि संग्रहालयमा राखिएका मूर्तिलाई समेत अलग गरिएको ‘म्याडम तुसाद’ले आफ्नो ट्वीटर एकाउन्टमार्फत जनाएको छ ।
ब्रान्जेलिनाको मूर्ति पनि छुट्टियो
सवाल नेपालसंवाददाताआइतबार, १५ असोज २०७३

ब्रान्जेलिनाको मूर्ति पनि छुट्टियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



