चितवनको पछिल्लो मतगणनामा नेकपा एमालेका उमेद्वारले नै अग्रता लिइरहेका छन्। विहान ५ बजेसम्मा एमालेको देवी ज्ञवालीले २० हजार ९ सय ८४ मत पाएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले १८ हजार ९ सय ८८ मत पाएकी छिन्।

उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९७९४ मत पाएकी छिन् भने एमालेकी दिब्या आर्चायले १५ हजार ९ सय २७ मत पाएकी छिन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड