युवा बिद्यार्थी नेता महेन्द्र भट्टराइ शिवसतासी नगरपालिकामा माओबादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार बनेकाछन् । उनि माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्रदेश प्रमुख रहेकाछन् । भट्टराइ युवा माझ लोकप्रीय रहेकाछन् भने नेतृत्व र ब्याक्तित्व बिकासमा सक्रिय रहेको जेसिसमा पनि स्थानीय स्तरमा नेतृत्व गरेकाछन् । युवाहरुमाझ र यस ठाँउमा लोकप्रीय रहेकाले भट्टराइलाइ अघि सारिएको माओबादीले बताएकोछ ।
महेन्द्र भट्टराइ बने शिवसतासीको मेयरको उम्मेद्वार
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

महेन्द्र भट्टराइ बने शिवसतासीको मेयरको उम्मेद्वार
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



