ललितपुर महानगरपालिकाको २० वडासम्मको औपचारिक मत परिणाम घोषणा भएको छ । हाल २२ र २३ को घोषणाको तयारी र वडा नम्बर २४ को मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरमा रहेका २९ वडामा हालसम्मको मतपरिणाममा मेयर र उपमेयरमा कांग्रेसकै अग्रता रहेको छ । यस्तै साझा पार्टीका स्वतन्त्र उम्मेदवारले मेयरमा माओवादी केन्द्रलाई उछिन्दै निरन्तर तेस्रो र उपमेयरमा दोस्रो स्थान कायम राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका चिरीबाबु महर्जनले १९ हजार ५ सय ८३ प्राप्त गरेका छन् भने एमाले हरिकृष्ण ब्यञ्जनकारले १७ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले ११ हजार ९ सय ९ र माओवादी केन्द्र दिनेश महर्जनले ५ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी गिता सत्यालले १४ हजार ८ सय ७६ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका शोभा शाक्यले १२ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah