नेपाली काँग्रेस दमकले सर्वसम्मत रुपमा मेयरमा ढुण्डिराज भण्डारी र उपमेयरमा रेगिना भट्टराइ प्रशाइलाइ अघि सारेपछि आजदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । उम्मेदवारलाइ लिएर पार्टी चुनावी दौडमा निस्केको हो । सर्वसम्मत रुपमा दूइजनाको नाम सिफारीस भएकाले आजदेखि घरदैलोमा लाग्ने नेपाली काँग्रेसका एक नेताले बताए । अनौपचारिक रुपमा यसभन्दा अगाडि देखि नै भण्डारी मत माग्दै आएका थिए । दुबै जना स्थानीय स्तरमा चिनिएको नाम भएकाले र पपुलर भएकाले उम्मेदवार सर्वसम्मत रुपमा चयन भएको नेपाली काँग्रेस दमकले जनाएको छ ।
दमकमा काँग्रेसको आजदेखि घरदैलो
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

दमकमा काँग्रेसको आजदेखि घरदैलो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



