झापाको कमल गाँउपालिकामा नेपाली काँग्रेसले सर्वसम्मत रुपमा प्रमुखमा हुकुमसिंह राइ र उपप्रमुखमा दिपा भण्डारी गौतमलाइ उठाउने निश्चित भएको छ । पार्टी कमिटिले दुइजानको नाम सर्वसम्मत रुपमा पठाएपछि प्रमुखमा राइ र उपप्रमुखमा भण्डारी उम्मेदवार बन्ने निश्चित भएको हो । राइ कमल गाँउपालिकामा सामाजिक र राजनीतिक रुपमा चिनिएका युवा हुन् । उनि दूइपटक काँग्रेसको महाअधिबेसन प्रतिनिधि भइसकेका ब्याक्ति हुन् । हाल मंगलवारे बजार ब्यवस्थापन समितिका अध्यक्ष पनि रहेकाछन् । सगुन युवा क्लवमा पनि नेतृत्व गरिसकेकाछन् । भण्डारी महिला संघ कमल गाँउपालिकाकी सभापति हुन् ।
कमल गाँउपालिकामा हुकमसिंह राइ प्रमुख र दिपा भण्डारी उपप्रमुमख उम्मेद्वार
सवाल नेपालसंवाददातासोमबार, ७ जेठ २०७४

कमल गाँउपालिकामा हुकमसिंह राइ प्रमुख र दिपा भण्डारी उपप्रमुमख उम्मेद्वार
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



