४८ विजयी ३ विजयउन्मुख

काठमाडौ ।
सत्ता पक्ष दलहरुको चुनावी तालमेलका वावजुद पनि नेकपा एमालेका उम्मेदवारहरु वहुमत स्थानको नगरपालिकामा प्रमुख पद सहित विजयी भएका छन् ।

नेकपा एमलेलाई हराउन चुनावी गठवन्धन गरेका नेपाली काँग्रेस र माओवादी केन्द्रको घेरावन्दीलाई तोड्दै पहिलो चरणको निर्वाचनमा वहुमत स्थानको नगरपालिकामा विजयी भएको हो । पहिलो चरणको तीन वटा प्रदेशमा भएको निर्वाचनमा नगरपालिकामा वहुमत विजयी भएको छ ।

कुल ९२ वटा नगरपालिकामा भएको निर्वाचनमा अहिलेसम्म ४८ वटा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । ती नगरपालिकाको प्रमुख पदमा एमालेको नेतृत्व स्थापित भएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ । अझै पनि केही नगरपालिकामा मत गणना भइराखेको छ । गणना भइराखेको नगरपालिकाको मत परिणाममा ३ वटामा एमालेका उम्मेदवारहरु अग्र स्थानमा रहनुभएको छ ।

महानगर ४, उपमहानगर १, बुढानिलकण्ठ, कागेश्वरी र चाँगुनारायण एमाले उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah