माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ
१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी

२) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी

३) सल्यानको कुमाख मालिका गाउँपालिका–दिलमाया बुढा मगर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

४) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही

५) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी

६ जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने

७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल

८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी

९) हुम्लाको सर्केगाड गाउँपालिका – कृष्ण रोकाया

१०) हुम्लाको  नाम्खा गाउँपालिका – बिष्णु तामाङ

११) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही

१२) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल

१३) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल

१४) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम

१५) कालिकोटको तिलागुफा नगरपालिका – रतनबहादुर शाही

१६) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया

१७) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही

१८) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन

१९) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ

२०) सिन्धुलीको सुनकोशी गाउँपालिका–दीपा बोहोरा

२१) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन

२२) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती

२३) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी

२४) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा

२५) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम

२६) रुकुमको आठबीसकोट नगरपालिका–गोर्खाबहादुर केसी

२७) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा

२८) काभ्रेको चौरीदेउराली गाउँपालिका–दिनानाथ गौतम

२९) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा

३०) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती

३१) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान

३२) मकवानपुरको थाहा नगरपालिका – लवशेर विष्ट

३३) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल

३४) जाजरकोटको जुनीचाँदे गाउँपालिका–कृष्णबहादुर केसी

३५) नुवाकोटको ककनी गाउँपालिका–मानबहादुर लामा

३६) नुवाकोटको पञ्चकन्या गाउँपालिका – तेजबहादुर तामाङ

३७) रामेछापको सुनापति गाउँपालिका – धावा लामा

३८) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ

३९) लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ

४०) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका – अमानसिंह तामाङ

४१) सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल

४२) गोरखाको शहीद लखन गाउँपालिका – रमेश थापा

४३) गोरखाको सुलिकोट गाउँपालिका – विष्णु भट्ट

४४) धादिङको बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी

४५) चितवनको माडी नगरपालिका–ठाकुरप्रसाद ढकाल

४६) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान