काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ पार गरेको हो । यसअघि सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० सम्म पुगेर घट्दै गएकोमा बुधबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य

मंगलबार बढेर १ लाख ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै बुधबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।