वि.सं.२०७७ भदौ -७,आइतवार, ई.सं.२०२० अगष्ट- २३,शक संवत्-१९४२-नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-पञ्चमी , २१:१७ बजे उप्रान्त षष्ठी,नक्षत्र-चित्रा , २२:०३ बजे उप्रान्त स्वाती,योग-शुभ , १२:१६ बजे उप्रान्त शुक्ल,करण-वव १०:३१ बजेदेखि वालव , २१:१७ बजे उप्रान्त वणिज,चन्द्रराशि-कन्या,आनन्दादि योग-पद्म,सूर्योदय-५:३९, सूर्यास्त-१८:३२, दिनमान- ३२ घडी १४ पला,व्रत/पर्व-ऋषिपञ्चमी व्रत (सप्तऋषि पूजा), बिरुडापञ्चमी, कोखजाविय, धर्मविनायक राष्ट्रिय रथयात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आर्थिक संकट पर्नेछ,स्वास्थ्यमा सुधार आउने छ,इष्टमित्रहरूसँग भेटघाट हुनेछ,चोटपटकको सम्भावना छ,साझपख सुधार हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – कुनै अप्रत्याशित काम बन्ने योग छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,गौ माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – पारिवारिक जीवनमा मतभेत रहनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला, आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,समय राम्रो छ, आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ, आजको शुभ अंक ४ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,धोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– यात्रा घातक बन्न सक्छ,परिवारमा खुशी छाउनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ ,आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ, आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– अप्रिय घटना हुनसक्छ,मानसम्मानमा बढ्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ, स्वास्थ्यमा सुधार आउने छ,आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah