भरतपुर महानगरमा एमालेको ठूलो अग्रता देखिएको छ । एमाले उमेदवार देवी ज्ञवालीको पक्षमा २५ हजार ४९३ मत खसेको छ भने माओवादी केन्द्रका तर्फबाट मेयरकी उमेदवार रेणु दाहालले २१ हजार ४४७ मत प्राप्त गरेकी हुन । यसबाट कतै माओवादी केन्द्र र कांग्रेस गठबन्द्धनको शाख गुम्ने त होइन ? भन्ने चिन्ता गर्न थालिएको छ । प्रधानमन्त्री प्रचण्ड रेणुलाई जिताउन निकै लागेको देखिन्छ । रेणुले हारेको खण्डमा कांग्रेस, माओवादीको लालकिल्लाका रुपमा लिइने भरतपुरमा एमालेको कब्जामा जाने देखिन्छ । यसले पनि यो क्षेत्रलाई महत्वका साथ हेरिएको छ ।
भरतपुर अपडेट काँग्रेस माओबादी तिलमिल्याउने गरि भरतपुरमा एमालेका अग्रता
सवाल नेपालसंवाददातामंगलबार, ८ जेठ २०७४

भरतपुर अपडेट काँग्रेस माओबादी तिलमिल्याउने गरि भरतपुरमा एमालेका अग्रता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



